Home Blog Page 1179
आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar
ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस प्रतियोगितामा बैदेशिक रोजगारीकाे शिलशिलामा मलेसियाका विभिन्न ठाउबाट कार्यरत नेपाली फुटबल खेलाडिहरुको १३ वटा टिम सहभागी थिए । जसमा एमएमसी फुटबल क्लबले पुचुङ फुटबल क्लबलाई १-०...
काठमाडौं ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो। पत्रकारिता पेशामा संलग्न व्यक्तिहरूको हकमा भने यस्ताे नियम लागु हुने छैन । तर नयाँ आउन चाहानेका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था...
काठमाडौ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाेछ । २२ लाख नगद सहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको हाे । वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।बरामद भएको रकम जफत हुने र जुवा कसुर अनुसार उनीहरुमाथि कार्वाहीकाे तयारि गरिएकाे छ । वडा...
काठमाण्डौ – श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएकाे छ ।अब विदेशबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हाे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएकाे छ । सम्झौता पछि अब विदेशमा रहेका नेपालीहरुले...
सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्। राज्यले प्रतिबन्ध लगाएपछि उनीहरू कर्णालीको राजधानी वीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरीले हस्तक्षेप र दमन गर्ने भएकोले उनीहरूले प्रशासनलाई भुक्काउँदै विरोध प्रदर्शन गर्दै आएका छन्। पार्टी कार्यकर्ता रिहाइको...
काठमाडौ । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखकाे घाेषणा गरेका हुन । सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अग्नि सापकोटा   
काठमाडौ । भारतले  ७१ औं गणतन्त्र दिवसका अवशरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयाेग गरेकाे छ । नेपाल स्थित भारतीय दूतावासले नेपालका बिभिन्न अस्पतालहरुलाई एम्बुलेन्स प्रदान गरेकाे हाे । आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको दुतावासले उल्लेख गरेकाे छ । त्यस्तै दुतावासले विभिन्‍न शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि सहयोग गरेको छ। त्यस्तै...
काठमाडौं । एक  गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन नसकेको बताएकी छिन्‌। उपमेयर अमेरिकाबाट नफर्केपछि उपमेयर दन्ताको व्यापक आलोचना भइरहेको छ। नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता दन्ता अमेरिकी पुगेकी थिइन्‌। अमेरिकका...
- Advertisement -

POPULAR POSTS