काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् ।
प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका छन ।
प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए।
प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान...
काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ बाट पनि नेकपाकै तारामान स्वार विजयी भएका छन ।
भट्टले नेपाली कांग्रेसका अाफ्ना प्रतिद्वन्दिि काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय...
काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन ।
भट्टले नेपाली कांग्रेसका अाफ्ना प्रतिद्वन्दिि काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय ५४ मत प््राा्प्त्त गरेका छन ।
काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो।
मतपेटिका निर्वाचन आयुक्तको कार्यालयमा सङकलन भएपछि मत गणना सुरु हुने बताएको छ । सात वटै प्रदेशमा मतदान सहज रुपमा रहेकाे निर्वाचन अायाेगकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका...
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।
गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको हाे । सुशासन हुने मुलुकहरुको वरीयताक्रममा १२२औं स्थानबाट ११३ औं स्थानमा नेपाल उक्लिएको प्रतिवेदनले देखाएकाे छ ।
बिहीबार सार्वजनिक भएको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको नियन्त्रणको...
भक्तपुर । भक्तपुरमा छुरा प्रहारबाट एक किशाेरकाे मृत्यस भएकाे छ । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे हाे ।
घटना भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको थियाे ।चाररपाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दैगर्दा सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाइ प्रक्रिया अघि बढाउन आधारभूत नियम पारित भएको छ । नियम पारितकाे क्रममा १३ घण्टासम्म चलेकाे बहसमा डेमोक्र्याट र रिपब्लिकन सदस्यबीच माथिल्लो सदन ॅसिनेट’ मा चर्काचर्की संगै नियम पारित भएकाे हाे ।
बहसका क्रममा नियम पारित गर्न दुवै पक्ष सहमत भए पनि रिपब्लिकन सांसदहरूले प्रत्यक्षदर्शी उभ्याउने डेमोक्र्याटको मागलाई अस्वीकार गरेका छन । सिनेटमा रिपब्लिकन...
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अाज बिहीबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
मतदान हुने स्थानमा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेका छन । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय...
विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर कम्पनीहरुले मनाेमानी रकम असुली गरि रहेका छन ।
केहि म्यानपावरमा उजुरीको अाधारमा छापा हानि कार्बाहि गरेपनि म्यानपावर कम्पनीले ठगिकाे नयाँ (नयाँ बाटाे खाेज्दै ठगि रहेकाे युवाहरु...
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।
मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सरकारले अाफुहरुकाे माग सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ...