Home Blog Page 1183
पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष मिलन गरुङलाई कुटेकाे समाचार बाहिरिएकाे हाे । समाचार बाहिरे संगै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेकाे स्वीकारिसकेका छन्। भने सांसद गुरुङ विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका...
देशभित्रको यथार्थ कथास्थितिलाई छर्लङ्ग पारेर समस्यै समस्याको पोको " बेथिति" नामक गित बजारमा आएको छ। देशमा भैरहेको अत्यधिक भ्रष्टाचार, घुसपैठ, अनियमितता, षड्यन्त्र, हत्या हिंसा, राज्य बाट हुने हिंसा, अत्यचार, दालाली, मनपरि, जाजती र बेथिति यी तत्वले जनताहरु निराश भएकाे सन्दर्भलाई समेटर बेथिति नामक गित बजारमा ल्याईएकाे संगित सर्जक भद्रनकालले जानकारी दिए । गीतमा रुकुमका युवा गायक गोपाल केसी र गायिका तुलसी...
काठमाडौँ : भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएपछि चिकित्सकहरुले सबैलाई मृत घोषित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृत्यु भइसकेको...
जाडो समयमा बच्चालाई स्वास्थ राख्न अधिक चुनाैती हुने गर्छन । बच्चाकाे स्वास्थ्य बिग्रयाे भने परिवारकाे सुखत हराउछ नै आर्थिक समस्या पनि पर्छ । त्यसैले यी सामान्य टिप्स पनि तपाईंका लागि उपयुक्त हुनेछन्  । १. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ। २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। ३. रुघा लागेको मान्छेसँग...
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ ।...
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको...
धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे । ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हाे । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्।...
हिमाल टाईम्स याेैन जीवन कसरि सुखि राख्ने भन्ने धेरैले साेच्छन तर चुक्छन । यसकाे प्रमुख कारण हाे , सानाे( सानाे कुराेकाे ब्यवास्ता गर्नु । विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्न सक्नुनै याैनजीवनकाे सफलताको बाटाे हाे । याैनजीवन सुखि राख्न यि कुराहरु अपानाउन सकिन्छ : -यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै...
काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२मा सभामुखको निर्वाचन हुनेछ । प्रतिपक्षी दल कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले...
हिमाल टाईम्स काठमाडौ । काठमाडौंमा घुम्न अाउने बाईय तथा अान्तरिक पर्यटकहरुका लागि बेष्ट अप्सन साईकल बनेकाेछ । काठमाडौंमा अधिकाम्स ठाउहरु घुम्नर सजिलै पार्किङ र जामकाे झन्झटबाट बच्न साईकल बेष्ट अप्सन बनेकाे हाे । काठमाडौंमा अहिले बिभिन्न ठाउँमा भाडामा साईकल पाउने पसलहरु राखिएकाे छ । स्तरीय साईकलहरु जाे १० - १५ केजिकाे हुनेहुदा सजिलै बाेक्न पनि सकिने हुन्छन । काठमाडौं अहिले नेपालीका रु...
- Advertisement -

POPULAR POSTS