प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे। सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने दावी गरे।
‘पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको...
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद् फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको हाे ।
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन...
काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन ।
सडक विभागकाे सक्रियतामा करिब अाठ बर्षपछि ट्राफिक लाईटहरु पुनः बलेका हुन । नाै बर्षअघि जापान सरकारले जडान गरिदिएको लाइट बिग्रिएपछि नेपाल सरकारले लाईट बनाउने प्रति कुनै...
काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे ।
गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको अाफन्तहरुले जानकारी दिए।
दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनकाे उपचारको क्रममा मृत्युु भएकाे बताएको छ । उनका एक छोरा एक छोरी...
काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।
२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले...
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे ।
यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन ।
साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले शहरी मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ।
फिलिपिन्स । राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे ।
फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै वरिपरिका बासिन्दालाई जान बिज्ञकाे सुझाप छ । ज्वालामुखि स्थानीय समयानुसार आइतबार अपरान्ह तिर बिस्फोट भएको बताएको छ।