हिमाल टाईम्स
हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ ।
हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप जारी गरेको हो। यधपी हेटौंडा र बाग्मतीकाे बिपक्षमा नेकपा धेरै सांसदहरु देखिएका छन ।
प्रदेश ३ काे सम्बन्धमा नेकपा...
पाँच थर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।
गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर...
जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ।
मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो।
सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक...
काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो। संयन्त्रले त्यस क्षेत्रमा विकसित घटना क्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुसार नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी गर्ने बताएको छ ।
मध्य र पश्चिम...
काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे ।
मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरिएको छ , भने मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।
मनाङका...
हिमाल टाईम्स
काठमाडौं । उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहीबार यूएई प्रस्थान गरेका हुन ।
हरेक बर्ष अायाेजना हुने अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलनमा करिब १२० भन्दा बढी सदस्य राष्ट्र छन् । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख,...
रौतहट : साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन्।
नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए।
तलब नपाएसम्म आन्दोलन जारी हुने उनको भनाइ छ। जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ...
काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ ।
अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी ८ सदस्य कर्णाली जानु भन्दा ३ सदस्य काठमाडौं अाउनु कम खर्चिलाे हुने नेपका निकट कर्णाली प्रदेशका एक सदस्यले बताए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का...