फिलिपिन्स । राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे ।
फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै वरिपरिका बासिन्दालाई जान बिज्ञकाे सुझाप छ । ज्वालामुखि स्थानीय समयानुसार आइतबार अपरान्ह तिर बिस्फोट भएको बताएको छ।
वाकोट : नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ।
माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे।
तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। मेलामा...
जेद्दा — रियल म्याड्रिडले आइतबार राति छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ११ औं पल्ट स्पेनी सुपरकप जितेको छ ।
साउदी अरेबियाली भूमिमा भएको फाइनलमा सुरुआती ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगेको थियो । टाइब्रेकरमा बेल्जियमका गोलरक्षकले थोमस पार्टीको प्रहार निर्णायक मोडमा रोके पछि रियल चम्कियाे ।
एटलेटिको खेलाडी सउल निगुएजले प्रहार गरेकाे बल गाेलपाेष्पोटकाे पाेलमा ठाेकियाेकाे थियो...
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
अचानक कसैसित शारीरिक सम्बन्ध हुनुलाई क्याजुअल सेक्स भनिन्छ । पहिला सहमतिमै सम्बन्ध बन्छ तर क्याजुअल सेक्सपछि प्रायः महिलामा पछुतोको भावनाले घेर्छ । हालै गरिएको एक अध्ययनअनुसार सेक्सको पहल युवतीले गर्छे र यसमा उसलाई रमाइलो अनुभूति भयो भने पछुतो हुँदैन । युरोप अमेरिका तथा अन्य विकसित मुलुकमा हिजोआज ‘वन नाइट स्ट्यान्ड’ गर्ने चलन बढ्न थालेको छ
। यस्तो अवस्थामा प्रायः महिलाहरुलाई...
दाङ । दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलिएकाे छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
कालाेमाेसाे दल्ने बिप्लब कार्याकर्ताकाे खाेजि जारि रहेकाे र उनिहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएको छ । प्रमुख चौधरीको दाङबाट अन्यत्र सरुवा भएपनि अन्यत्र जान अटेर गर्दै दाङमै बसेकाे कर्मचारीहरु बताउछन...
हिमाल टाईम्स
काठमाडौ । राजवादिहरुकाे केहि समुहले अाज काठमाडौंमा प्रदर्शन गरेका छन । पृथ्वीजयन्तिकाे अबसरमा केहि राजाबादि संगठन , समुहरुले य्रालि गरेका हुन ।
राष्ट्रिय झण्ड लियर रत्नपार्क अासपासलाई केन्द्र बनायरउनिहरुले य्रालि गरेका हुन । राजा अाउ देश बचाउ, राम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ भन्दै नारा जसलुस गरेका थिए ।
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।
त्यस्तै प्रदेश ३ काे नाम बाग्मतीमा पक्षमा दुईतिहाई बहुमतले पारि भएकाे छ राजधानी हेटौंडा र नाम बाग्मतीकाे प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत...
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।
प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।
१ सय१० सदस्य रहेको प्रदेशसभामा जम्मा १ सय ८ जना मात्रै मतदानमा सहभागी भएका थिए । यसअघि हेटौंडा...
जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले उनले आफैँलाई गोली हानी आत्महत्या गरेको बताएको छ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत कार्यरत हवल्दार चार महिना दृखि त्यहाँ कार्यरत थिए ।
३५ बर्षिया कठायतले किन आत्महत्या गरे...