Home Blog Page 1227
काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा  गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले लेखेकाे छ । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो। समितिका...
विपेन उलङगे काठमाडौ । बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे माग गर्दै माईतिघरमा अधिकारकर्मीहरुले बिराेध प्रदर्शन गरेका छन । मानवअधिकार तथा शान्ति समाज नेपालकाे अायाेजनामा बिराेध प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा बालुवाटार जग्गा प्रकरण , ७० कराेड कमिसन काण्ड, वाईडबडी काण्ड, लगायतका मुख्य दाेषीहरुकाे पहिचान गरि कार्बाहिकाे माग गरिएको छ । प्रदर्शनकर्ताहरुले ू ठुला नेता मिलेका अर्बौं रुपैयाँ निलेका ,...
हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेका छन । यस बिषयमा सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै विषय टुङ्गो लगाउने छ । साथै थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस...
 खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।undefined नगरपालिकाले धितुङका बायकुखोला कृषक समूह, सल्लेका कृषि फर्म सञ्चालक दिपेन्द्र राई, राजापानीका प्रकाशचन्द्र राई, दुर्छिमका चक्रबहादुर राई, भविन्द्र राई, मंगलटारका भाइकाजी राई र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।  उनकाे जन्म दिन मनाउन अाठराईमा बिदा गरिएकाे छ । https://youtu.be/gMV4Bc_gRh4
विपेन उलङगे काठमाडौं । शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वकाे लागि पशुपतिनाथ परिसरलाई झकिझकाऊ बनाइएको थियो। भगवान महादेवकाे पुजाअारधना गर्न नेपाल लगायत भारतबाट समेत हजारौं भक्तजनहरु पशुपतिनाथ अाएका थिए । पशुपति क्षेत्रमा बाँदरकाे हुल जति धेरै छ । त्यति धेरै बांदरकाे प्रबृत्ति पनि उदण्ड हुन्छ नै । तर शनिबार शवरात्रीकाे दिन भने नबाँदरकाे हुल थियाे । नत बांदरकाे उदण्डनै बरु बाँदरहरु मान्छेकाे भिड...
विपेन उलङगे काठमाडौ । कवि पुर्ण सन्ध्या समाधिकाे कबिता सङग्रह "टेकेर गुराँसमाथि सार्वजनिक भएकाे छ । उक्त कबिता सङ्ग्रह काङसाेरे मिडिया प्रालि तथा नयाँ अनलाइन डटकमकाे अायाेजनामा बिमाेचन भएकाे हाे । अनामनगर स्थित पाना क्याफेकाे सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ कबि भुपाल राईले कबिता एकदमै सरल र समग्रमा राम्राे रहेका प्रतिक्रिया दिएका थिए । भने कबिता सङ्ग्रहमा बाेल्ने बक्ताहरुले सन्ध्या...
काठमाडौं । अफगानिस्तानमा फेब्रुअरी २२ बाट युद्धविराम हुन लागेकाे छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ । १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्ने काेशिससहित शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरेका छन । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा...
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे । कार्यदल सदस्य भिम रावलका अनुसार " सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएकाे छ...
दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले शुक्रबार ११ बजे बालकलाई पछाडिपट्टिको टायरले किचेको हो। ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै...
- Advertisement -

POPULAR POSTS