Home Blog Page 1233
काठमाडौं  । आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो। इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ। अमेरिकाको फेडेरल एभिएसन...
  प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् .
  मातृका दाहाल काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती युवक को हुन् भन्ने न भिडियोबाट पहिचान गर्न सकिन्थ्यो, न पीडित युवती नै । आफ्नो शरीरमा वीर्य स्खलन भइरहेकोबारे ती युवती पनि जानकार थिइनन् । तर सार्वजनिक सञ्चारमाध्यमदेखि...
 आजका पत्रपत्रिकाका फ्रन्टपेज
  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे। सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने दावी गरे। ‘पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको...
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद् फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको हाे । त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन...
काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन । सडक विभागकाे सक्रियतामा करिब अाठ बर्षपछि ट्राफिक लाईटहरु पुनः बलेका हुन । नाै बर्षअघि जापान सरकारले जडान गरिदिएको लाइट बिग्रिएपछि नेपाल सरकारले लाईट बनाउने प्रति कुनै...
काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे । गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा  तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको अाफन्तहरुले जानकारी दिए। दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनकाे उपचारको क्रममा मृत्युु भएकाे बताएको छ । उनका एक छोरा एक छोरी...
काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले...
  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
- Advertisement -

POPULAR POSTS