Home Blog Page 1235
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय१० सदस्य रहेको प्रदेशसभामा जम्मा १ सय ८ जना मात्रै मतदानमा सहभागी भएका थिए । यसअघि हेटौंडा...
  जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले उनले आफैँलाई गोली हानी आत्महत्या गरेको बताएको छ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत कार्यरत हवल्दार चार महिना दृखि त्यहाँ कार्यरत थिए । ३५ बर्षिया कठायतले किन आत्महत्या गरे...
आजकाे विनियम दर बिस्तृतमा  :
अाजकाे पत्रपत्रिकामा फ्रन्ट पेज
काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ । वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन । शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्जवलन कार्यक्रममा अभियान्ताहरुले यस्ताे माग राखेका हुन ।
  हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा शनिबार प्रदेशसभामा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्नुपर्ने प्रस्ताव सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेसलगायत ६ दलले दर्ता गरेका थिए। दिउँसो बसेको प्रदेशसभा...
  गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे । दक्षिणपश्चिमी चीनको गुइझो प्रान्तमा अवस्थित याे टेलिस्कोप छिट्टै विश्व भरिका खगोलविद्हरूका लागि पनि खोल्ने बताएको छ । यसले ब्रह्माण्डको उत्पत्ति र विकासको वरपरका रहस्यहरू पत्ता लगाउन शक्तिशाली...
काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्। मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो। भ्याकुमले...
  हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाकमे बिभिन्न सहरहरुमा रिमिक्स धमका १३ हुने भएकाे छ । जिराे माईल एसडिएन बिएचडि काे संयाेजनमा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे । चाईनिज नयाँ बर्षकाे छुट्छिकाे अबसर पारेर हुन लागेकाे कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु उपस्थिति हुने कार्यक्रम डाईरेक्टर राजेश श्रेष्ठले जानकारि दिए । गायक प्रमाेद खरेल, लाेकदाेहरि गायक रामजी खांड , नायिका ऐलिना रायमाझी , गायक बिबेक...
विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले ब्यराेजगार हुनुकाे फाईदा उठाउदै राईडरहरुलाई ठगेकाे अाराेप राईडरहरुले लगाउने गरेका छन । पठाअाेले राईडरहरुबाट २० प्रतिशत चर्काे कमिसन असुलेकाे , बिभिन्न कारण देखाउदै गल्तिबिना खाता...
- Advertisement -

POPULAR POSTS