काठमाडौ । नख्खु जेलमा रहेका बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका दाेस्राे नेता हेमन्त प्रकाश अाेली सुदर्शनलाई कान्छि श्रीमतीले क्रान्तिकारी शैलिकाे पत्र लेखिकि छिन । कान्छि श्रीमती अम्बिका चन्दले नेता सुदर्शनकाे जन्मदिनकाे अबसरमा सुभकाना सहितकाे पत्र लेख्दै फेसबुकमा राखेकी हुन ।
नेता ओलीलाई राज्य द्राेहाेकाेे मुद्दामा नख्खुु जृल राखिएकाे छ । उनी तत्कालीन माओवादिका पाेलिटब्युराे सदस्य रहेका थिए ।
चन्दले रक्तरन्जीत झण्डा...
विपेन उलङगे । हिमाल टाईम्स
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे अाउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन ।
स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल...
आजका पत्रपत्रिकाका फ्रन्टपेज
बेरुत । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सुरक्षाकर्मीहरुका बीच भएको झडपमा परी उनीहरु घाइते भएका हुन ।
आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा सवैभन्दा धेरै घाइते भएकाे घटना अाईतबारकाे बेरुत अान्दोलनमा भएको रेडक्रस लगायतका उद्धार कर्ताले जानकारी दिए । घाईतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे बताएको छ ।
राष्ट्रिय आर्थिक...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ । अाज बिहान बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे छलफलपछि सभामुखको उम्मेदवारीको सहमति जुटेकाे हाे ।
उपसभामुखलाई सभामुख बनाउने कि अरु...
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।
झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि ,कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाईपर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।
यद्यपि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त...
Uncategorized
ओली प्रचण्डकाे बालुवाटार खासखुसमा के भयाे निर्णय : भरे सचिवालय बैठक बस्ने
Himaltimes -
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अाज अाईतबार बिहानकाे भेटवार्ता सकिएको छ।
करिब २ घण्टासम्म चलेको भेटमा सभामुखको उम्मेदवार टुंग्याेकाे छ । रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो। सभामुख काे भन्ने बिषयमा टुङ्गाे लागेपनि सचिवालयकाे निर्णय पछि मात्रै नाम...
काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको तथा रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिने फाउन्डेसन अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।रङगाशालालाई र उत्कृष्ट बनाउन अन्तर्राष्ट्रिय बिज्ञहरुसंग सम्झौता भएकाे छ भने बिभिन्न...
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको हाे ।
ॅसूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधानले नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुन्छ । त्यस्तै ’ सामाजिक सञ्जालमा कसैलाई व्यंग्य...
इटहरी - त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे छ । नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हाे ।
शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन पुगेकाे थियाे । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई...