Home Blog Page 1250
काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्। मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो। भ्याकुमले...
  हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाकमे बिभिन्न सहरहरुमा रिमिक्स धमका १३ हुने भएकाे छ । जिराे माईल एसडिएन बिएचडि काे संयाेजनमा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे । चाईनिज नयाँ बर्षकाे छुट्छिकाे अबसर पारेर हुन लागेकाे कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु उपस्थिति हुने कार्यक्रम डाईरेक्टर राजेश श्रेष्ठले जानकारि दिए । गायक प्रमाेद खरेल, लाेकदाेहरि गायक रामजी खांड , नायिका ऐलिना रायमाझी , गायक बिबेक...
विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले ब्यराेजगार हुनुकाे फाईदा उठाउदै राईडरहरुलाई ठगेकाे अाराेप राईडरहरुले लगाउने गरेका छन । पठाअाेले राईडरहरुबाट २० प्रतिशत चर्काे कमिसन असुलेकाे , बिभिन्न कारण देखाउदै गल्तिबिना खाता...
  सेलाङगर । नेपाल, बारा जिल्ला घर भई हाल मलेसियामा कार्यरत एक नेपालिले झुन्डिएर अात्महत्या गरेका छन् ।   जलान मेरू, क्लाङ स्थित सेन्ट्रल जिटि कम्पनिमा कार्यरत प्रभु चाैधरिले अात्महत्या गरेका हुन् । उनी एक महिना अगाडि मात्र छुट्टिमा नेपाल गएर अाएका थिए । उनले किन अात्महत्या गरे भन्ने कारण भने खुल्न सकेकाे छैन ।
क्वालालुम्पुर । महिनाै दिनसम्मकाे तलब नपाएर अान्दाेलन गरिरहेका विदेशि कामदारले जम्मा पाँच सय रिंगेट हात पारेका छन् । मलेसिया स्थित ध्च्ए ग्लाेभ कम्पनिमा कार्यरत नेपाली लगायत विदेशि कामदारहरूले महिनाै दिनसम्म तलब नपाएर अान्दाेलन गरेपछि बल्ल जम्मा पाँच सय रिंगेट हात पारेका छन् । झन्डै ४० जना सुरक्षा गार्डकाे सुरक्षा घेरामा कम्पनिकाे प्रतिनिधिले बाेकेर ल्याएकाे झन्डै दस लाख रिंगेट नगद अान्दाेलनरत हजाराैं...
हिमाल टाईम्स तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको हाे । दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइते १७ जनालाई उपचारका लागि...
हिमाल टाईम्स मलेसिया । मलेसियाकाे निलाई स्थित डब्लुआरपि ग्लाेभ कम्पनिमा महिनाै सम्म पनि तलब नपाएका नेपाली, बंगालि, ईन्डाेनेसियन लगायत विदेशि कामदारहरूले अान्दाेलन गरेर तलब त पाउने भए तर सबै विदेसि कामदारलाई स्वदेश फर्काईने भएकाे छ । केही समय अगाडि देखि हाेस्टलकाे वत्तिकाे बिलहरू पनि कम्पनिले नतिरिदिएपछि विदेसि कामदारहरू अन्धकारमा बस्न बाध्य छन् । कम्पनिकाे डाईररेक्ट कलिङमा नभएर अन्य कम्पनिकाे भिषा भएकाेले काम...
  हिमाल टाईम्स हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ । हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप जारी गरेको हो। यधपी हेटौंडा र बाग्मतीकाे बिपक्षमा नेकपा धेरै सांसदहरु देखिएका छन । प्रदेश ३ काे सम्बन्धमा नेकपा...
  पाँच थर ।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर...
जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक...
- Advertisement -

POPULAR POSTS