Home Blog Page 262
सविन कुमार, चितवन । नेपाली काङ्ग्रेस पुर्वी चितवन राप्ती नगरपालिका को सभापतिमा देबेन्द्र लाम निर्वाचित भएका छन् । आज सम्पन्न काङ्ग्रेस गाउँअधिवेशनबाट लामा निर्वाचित भएका हुन । अधिवेशनबाट अर्का अध्यक्षका प्रत्यासी नारायण उप्रेतीलाई पराजित गर्दै लामा निर्वाचित भएको हुन । निर्वाचीत लामाले कुल मतको १२७ मत प्राप्त गरेको थियो भने अर्को उमेरद्वार उप्रेतीले ८७ मत प्राप्त गरेका थिए। त्यसै गरि आज...
समीर मल्ल धनगढी । सोमबारका दिन सम्पन्न सम्पन्न सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलन बाट अध्यक्षमा केशव ओझा निर्वाचित भएका छन् । दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरेको छ । समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ चयन भएका छन् भने महासचिवमा राजेश भट्ट सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन...
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका प्राङ्गणमा आज सम्पन्न भएको नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन बाट बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । निर्वाचित जिम्बा पूर्वपालिका सभापति पनि रहेका थिए भने आज सम्पन्न अधिवेशनबाट देव लामा लाई पराजित गराउदै जिम्बा निर्वाचित भएका हुन । त्यसैगरि उक्त अधिवेशनबाट उपसभापति पदमा मोहन नगरकोटि र बुधराम मोक्तान निर्वाचित भएका छन भने सचिब पदमा महेस...
काठमाडौँ। फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएका छन् । क्लबको आज सम्पन्न ११औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे निर्विरोध निर्वाचित...
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुृँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम...
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए। नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले...
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् । एभोकाडो चोरी भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका...
विपेन उलङगे काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन । स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल भरिदिएपछि तेल भर्न...
मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि मलेसिया सरकारले "रिक्यालीब्रेसन् प्रोग्राम"(पुनरावृति) कार्यक्रम जारि गर्दै आएको छ । यसअघि लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट, यात्रा अनुमतिपत्र र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए स्वदेश फर्किन पाइरहेका छन् । कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि मलेसिया इमिग्रेसनले नयाँ नियम ल्याएको हो । यस नियम अन्तर्गत अब...
काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७...
- Advertisement -

POPULAR POSTS