Home Blog Page 940
  काठमाडौं । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ। संघीय सरकारले खर्च व्यहोर्नेबाहेक बाकी सबै कोरोना संक्रमितको उपचार प्रदेश सरकारले नै गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनु भयो । प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा निःशुल्क उपचारसँगै प्रदेशभित्रका विभिन्न जिल्लामा रहेको ल्याबमा पनि निःशुल्क परीक्षण जारी रहने मन्त्री दुलालले जानकारी दिनुभयो । संघीय सरकारले यसअघि...
वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार...
रुकुम (पश्चिम ) । नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुम (पश्चिम ) को अभियान "आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान" कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा बुधबार सम्पन्न भएको छ । " उत्पादन, रोजगार एवम् आर्थिक विकास साथ समृद्धि तिर अघि बढौँ , सामाजिक साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं " भन्ने मुल नाराका साथले नेकपा रुकुमले...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म २२ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने १९९ जनाको निधन भएको छ । त्यस्तै हालसम्म १४ हजार ९३१ जनाले...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ४४ हजार...
  काठमाडौं । रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिनेभएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने...
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो । हिन्दू नेपालीहरुको महान चाड बडादशैँ नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित...
काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच कर्णाली प्रदेशको विवाद मिलाउन ४ बुँदे सहमति भएको छ । मंगलबार बिहान अध्यक्षद्धयबिच भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गरिएको अविस्वासको मुद्धा फिर्ता लिने, कर्णाली प्रदेशका संसदिय दलका प्रमुख सचेतक गुलफजंग शाहलाई हटाउने निर्णय बदर गर्ने ,मुख्यमन्त्रीले प्रमुख सचेतकमा नियुक्ती गरेको सिता नेपालीको...
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको...
काठमाडौं । जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए। ‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो। अहिले पनि बैठक जारी छ,’ ती नेताले भने भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने...
- Advertisement -

POPULAR POSTS