प्रकाश दिप्साली राई ,नडाहा
मोरङ | मोरङको केराबारी -१, पाटीगाउँका युवा अभियानताहरुले असहाय लालबहादुर राईको परिवारलाई घर निर्माण सहित उद्धार गरेको छ ।
पाटीगाउँ स्थित मनजिते टोलका लालबहादुर राई र आइतमाया राई दुई दम्पती नै अशक्त रहेको अवस्थामा युवा अभियानता राजकुमार लिम्बुको अगुवाइमा सम्पन्न सो घर(आवास) हिजो एक कार्यक्रम बिच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष चन्द्रसिङ लिम्बूको हस्त...
काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।
भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक...
लघुकथा : लामो स्टाटस
छायादत्त न्यौपाने 'बगर'
बाउछाेरा फेसबुकमा व्यस्त थिए । चियामा तर लाग्याे,यी बाउछाेरालाई खाने फुर्सद छैन भन्दै भित्र बाहिर गर्दै हुनुहुन्थ्यो , अामा ! छाेराका अाँखा `पुरस्कारले बाेक्याे, च-चहरूकाे झाेला ! ´ शीर्षकको स्टाटसमा परे । उनले नजिकै बस्नुभा बासँग, ``पुरस्कार भनेकाे के हाे बाबा ? पुरस्कार कसले कसैलाई दिने हाे ? ´´ जिज्ञासा राखे ।
छाेराकाे जिज्ञासा सुनेर...
काठमाडौँ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ ।
सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ ।
बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १७६ रहेकाे छ भने १९ हजार ६२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार १६७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार १६७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । यो सङ्ख्या ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७३७...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार देखि अत्यावश्यकबाहेकका अन्य सबै सेवा स्थगित गरेको छ । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभर कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला...
अनिल गुप्ता
बारा । जिल्ला प्रहरी कार्यालय बाराले ६५ औं प्रहरी दिवस आज भव्यतताको साथ आफ्नै कार्यालयको पराङ्गन मनाईएको छ । जिल्ला सम्वन्य समिती बाराका अध्यक्ष नवलकिशोर सिंहको प्रमुख अतिथीयमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, बारा उधोग बाणिज्य संधका अध्यक्ष बिनोद साह, नेपाल स्काउटका भरत साह, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दाश तथा विभिन्न संधसंस्था, पत्रकार,बुद्धिजिवीवर्ग...
काठमाण्डौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ...
भक्तपुर । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जना डिस्चार्ज भैसकेका छन । भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ ।त्यस्तै नेपालभर...