लघुकथा : भय
विमला निरौला
“अचेलका मान्छे , बिना डर नै मन लागी गर्न थाले । जे पायो त्यही खायो । जहाँ मन लाग्यो , उहीँ गयो अनि कोरोनाले किन छोडथ्यो त ? धन्न , आफु त त्यो तल चौबाटोको ठुलीको चिया पसलमा बाहेक कतै गएको छैन।
सुगरले अलिकति पिरोल्यो र मात्र नत्र त यो ७२ वर्षमा नि झिल्के नै छु ´´...
काठमाडौं । कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एकजनाको शुक्रबार बिहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो ।
मेडिकल कलेजका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती युवक असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १७० रहेकाे छ भने १८ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ७४९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख २१हजार ७४५ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ५३३ जना...
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य...
समीर मल्ल । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी हस्पिटलमा उपचारत थिए ।
उपचारको क्रममा आज विहान अस्पतालमै मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सहभागि मल्ल आर्थिक र कृषि...
कैलाली । कंचनपुरका अति बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरेको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी , सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत कृष्णपुर नगरपालिका वडा नम्बर १ का...
लघुकथा : सन्तान
मीरा राजभण्डारी अमात्य
विदेशमा बस्दा उनलाई आफन्तको संझना खुब आउथ्यो । साथीभाइसंग कुरा गर्न मन लाग्थ्यो । । एकदिन उनले अाफ्नी प्रिय साथीलाई दिनभर सामाजिक सन्जालमा खोजिन् तर पत्तो लागेन । संयोगवस् उनकी छोरी अनलाइनमा देखिइन् । उनी खुशी भइन् । उनले छोरीसंगै भएपनि कल पाउने अाशमा कल लगाइन् । दुई पटक कल काटियो । उनले सोचिन् ,...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १६७ रहेकाे छ भने १७ हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ६३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ६३८ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६...