Home Blog Page 946
काठमाडौं । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा हुन । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन...
काठमाडौं । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६÷०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक...
हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली...
काठमाडौं । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँको बेडमा उपचाररत भोजपुर जिल्ला टेम्केमैयुँ गाउँपालिका वडानम्बर ८ निवासी सविन राईको उपचारको सहयोग आएको छ । भोजपुर सेवा समाजले फेसबुकमार्फत अपिल गरेकोमा हङकङ र जापानका नेपालीहरूबाट २० हजार सहयोग आएको हो । उक्त सहयोग विरामीका बुबा सन्तोष राईलाई भोजपुर सेवा समाजका सचिव तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ...
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन । कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए । घरमै आइसोलेसनमा रहदा डाक्टरको सल्लाह अनुसार केहि घरेलु उपचार गरेको प्रमुख खरेल बताए । आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट...
काठमाडौं । नेपाली सेनाका जवानलाई चेपाङहरुमाथि कुटपिट गरेको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी टिप्न गएका चेपाङहरुमाथि निर्घात कुटपिट भएको घटनाको छानविन तथा अनुसन्धानको क्रममा सैनिक जवान चिरणकुमार बुढालाई चितवन अदालतमा पुर्पक्षका लागि थुनामा राखिएको हो । चेपाङहरुमाथि भएको कुटपिट र मृत्युको विषयमा प्रमाणहरु सबै पुष्टि भई नसकेकोले तत्कालको लागि जवान बुढालाई...
काठमाडौं । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण...
  काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो। त्यस्तै स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १६३ रहेकाे छ भने १६ हजार ८८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३५...
- Advertisement -

POPULAR POSTS