Home Blog Page 948
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ४७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३३...
  मलेसिया । कम्पनीको पत्र लिएर मात्र एक जिल्लाबाट अर्को जिल्ला जान पाउने मलेसियामा नियन्त्रणमा आइसकेको कोरोना महामारीको समस्या फेरी अत्याधिक मात्रामा फैलिन थालेपछि राजधानी क्वालालुम्पुर, सेलागंर, पुत्राजया लगायत क्षेत्रमा यहि अक्टोबर १५ तारिक देखि २७ तारिकसम्मको लागि शसर्त आवागमन नियन्त्रण कानुन लागु हुने भएको छ । मलेसियाका बरिष्ठ रक्षा मन्त्री दातुक स्माइल सब्रि याकुबले नियमित पक्रकार सम्मेलन कार्यत्रममा जानकारी दिदै...
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट...
काठमाडौं । विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आइतबार भारतको हरियाणाबाट सञ्चालित उक्त सम्मेलन भारतको "मानुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा सम्पन्न भएको हो । सम्मेलनमा विभिन्न १४ देशबाट लघुकथाकारहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथी सरुभक्त श्रेष्ठ  रहेका थिए भने कार्यक्रममा विशिष्ट अतिथीहरूमा लघुकथा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन, विशेष अतिथीमा डा पुष्कर राज...
काठमाडौ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए । कोभिड १९ को प्रकोपका बाबजुद सिमित व्यवक्तिहरुको उपस्थितिमा उनको अन्तिम संस्कारको तयारी गरिएको छ...
काठमाडौ । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । हार्टले यसअघि रेविज खोप लगाउदै गरेकोमा यसपटक सडकमा कुकुरको सङ्ख्या अत्याधिक बढ्न थालेपछि कुुकुरको बन्ध्याकरण थालेको हो । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए । हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष...
काठमाडौं । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएकोे नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड–१९ का कारण छ महिनादेखि विस्तारको काम...
विरगंज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा युथ एसोसिएसन नेपाल तथा महोत्तरी नेटवर्क अफ युथ को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । दीप प्रज्वल गरि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम युथ एसोसिएसन नेपालका ज्योति साहको अध्यक्षतामा तथा विरगंज महानगरपालिका को उपप्रमुख श्री शान्ति कार्की ज्युको प्रामुख आतिथ्याता रहेको थियो । कार्यक्रमलाई नगर बाल संजालको...
काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् । उहाँले काँग्रेस...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसं‌ख्या...
- Advertisement -

POPULAR POSTS