ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १४१ रहेकाे छ भने १४ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३६४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ६८४...
लघुकथा: उपहार
देवराज पाैडेल
काेराेना भाईरसकाे संक्रमण बढन थालेपछि सरकारले बन्दाबन्दीकाे धाेषणा गर्याे। सपरिवार घरमै बस्यौँ। खायो , सुत्यो , काम थिएन । छोराछोरी र मलाई समय कटाउन गाह्रो भयो तर घरबुढीले दिन कटाउन गाह्राे भयाे भनेकाे कैले सुनिएन।
चैत्र २३ गते बिहानै श्रीमतीले साेधिन् -" अाज कुन दिन हाे, हजुरलाई थाहा छ?" खै?"- मैले भनेँ । "हजुरलाई त काेराेनाले कुन देशमा...
काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कारोना भाईरसका कारण रोकिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको तर निर्णय हुन भने बाकी रहेको छ ।
‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ र , ‘आफू पढेको विद्यालयबाट...
काठमाण्डौ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उनीहरु बताउँछन्
। मनवीरको परिवार व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला...
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोनामक्त भएका छन् । बुधबार दिउँसो प्रमुख महर्जनको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि उहाँ कोरोनामुक्त हुनुभएको महर्जनका स्वकिय सचिव इन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।
गत असोज ८ गते सामान्य ज्वरो आउँने र खोकी लाग्ने समस्या आएछि पाटन अस्पतालमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो सयमको आइसोलेसन...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १४१ रहेकाे छ भने १३ हजार ९९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ ।
दाङ प्रदेशिक राजधानी सरोकार समितिको आयोजना भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राजधानी बैज्ञानिक तथा सान्दर्भिक तरिकाले तोकिएको...
Flash News
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी ३ हजार ४ सय ३९ थपिए भने निधन हुने १५ जना
Himaltimes -
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ४३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७...
काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो ।
अब बनाइने नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ। १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा...