बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास गरेका हुन ।
काङ्ग्रेस सांसद अवरोध गर्ने हेतुले सभाभित्र नाराबाजी गरेपछि प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका...
Flash News
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार ४ सय ४० थपिए भने निधन हुने १९ जना
Himaltimes -
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ४४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४४० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ३३६...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको सबैभन्दा धेरै बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे...
बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् ।
‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,’ सचेतक ढकालले भने। उनका अनुसार नेकपा अध्यक्षद्धयको...
काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सल्यानले एक सुचनासहित तस्बिर सार्वजनिक गर्दै तस्विर हरु हेरी बच्चा तथा निजका परिवार आफन्त चिन्ने महानुभावले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध...
काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती...
फेदेन । फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ्लाइ उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार फेदेनस्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिको हो ।
याक्थुङ युवा मञ्चकि केन्द्रीय उपाध्यक्ष र पबित्रा खजुमको सकृयतामा संकलित रु २३६३२० (दुइ लाख छतिस हजार तिनसय २० रुपैयाँ) विरामी केरुङ्लाइ हस्तान्तरण गरिएको...
काठमाडौं । एक पछि अर्को सफलता गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय अघि "वनमारा" भन्ने गित अायको थियो । उक्त गीत पनि मनपराइएको थियो
गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर छ । शब्द तथा संगीत पनि गायक...
Flash News
मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग
Himaltimes -
सपना बस्याल
धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ ।
धन कुमार मलेशियामा रहँदा केहि महिना अगाडि अचानक वेहोस् भएको अवस्थामा धनलाई त्यँहाको सरकारी अस्पतालमा साथिहरुले लगेका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या...
लघुकथा: ज्वालामुखी
कमला ओझा
तराईको गर्मी , घाम पृथ्वीतिरै झर्दै छ कि भन्नें भान भइरहेको थियो । असारको महिना भएपनि आकाशमा वादलको टुक्रा समेत कतै देखिंदैनथ्यो । रुखको फेदमा बसिरहेका कौवाहरु पनि प्रचण्ड गर्मी खप्न नसकेर मुख बाइरहेका थिए ।
"आज त दुईटा घाम लागो कि के हो ? " एक्लै बर्बराउँदै हात निधारमा राखेर वीरबहादुरले आकाशतिर हेर्यो । त्यसपछि त्यही हातले...