धरान । ब्लडक्यान्सरबाट मृत्यु भएकी १३ वर्षीय जुना मुसाहङको श्रद्धाञ्जली कार्यक्रमसँगै उनको उपचारार्थ जुटेको रकम परिवारलाई हस्तान्तरण भएको छ । विसं २०६४ असोज २५ मा तेह्रथुम जलजलेमा जन्मिएकी जुनाका गत चैत्र ५ गते चितवनको क्यान्सर अस्पतालमा निधन भएको थियो ।
उनको लागि फेदाप समाज कोरियाको पहलमा जम्मा भएको २ लाख २० हजार, युवा समाजसेवी सन्जय मुसाहङको पहलमा संकलन भएको ७५...
विपेन उलङगे
काठमाडौं । कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु सहयोग माग्दै हिडेका छन् । दृष्टिबिहिन भएकै कारण काठमाडौं उपत्यका घरबेटीहरुले सहजै कोठा नदिने, दिएपनि अनेकन समस्या उत्पन्न गरेर घर बाट निकालिनु परेको दृष्टिबिहिनहरुको गुनासो रहेको छ ।
घरबेटीले सहजै कोठा नदिने समस्या भएपछि जग्गा भाडामा लियर आफै टहरा बनाउने योजनामा काठमाडौं उपत्यका टोलटोलमा गीत गाएर सहयोग उठाउदै हिडेको नेपाल दृष्टिबिहिन...
ऐजेन्सी । बिहीबार राति हंगेरीमा भएको फाइनल भिडन्तमा वायर्नले १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ गोलको जित निकालेको छ । स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको हो ।
वायर्नले युरोपियन च्याम्पियन्स लिगको विजेता तथा सेभियाले युरोपा लिगको विजेताको हैसियतमा सुपरकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्। खेलको १३ मिनेटमा सेभियाले पेनाल्टी गोलबाट खेलमा...
काठमाडौं । पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएकी हुन ।
असोज ६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो। संक्रमण देखिएपछि गर्भवती महिलालाई कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो । कोरोना उपचारसंगै...
तेह्रथुम। टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको संगीत रहेको ‘मैले माया लाएको’ गीतको भिडियो युट्युव च्यानलमार्फत बिहिबार सार्वजनिक भएको छ । जसमा कलाकार विनोद तामाङ र शिखा पयाङगुको अभिनय रहेको छ ।
पत्रकार तथा कलाकार टीआर सेनेहाङले निर्देशन गरेको गीतको भिडियोमा गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पीडा साथै घरखेत साहुले खोसिदिने...
बारा । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान अर्थात १२ लाख १६ हजार बराबर सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त नोटहरू मोबाइल खरिद बिक्रीमा प्रयोग भएको पाइएको हो ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय...
लघुकथा : ती केटी
बन्दना घिमिरे
गैर सरकारी संस्थामा काम गर्थेँ , म ! काजले गर्दा घर छाडेर बाहिर हिडिरहनु पर्थ्यो । सधैँझैं यसपाली पनि श्रीमानलाई घर- ब्यवहार छाेराछाेरी जिम्मा लगाएर निस्किएँ । २ हप्तापछि घर फर्किदै थिएँ । बसमा १९/२० बर्षकी केटी , काखमा सानो बच्चा र झाेला च्यापेर बसमा चढिन् । बसमा भिड थियाे । बच्चालाई मैले काखमा राखेँ...
Flash News
नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ, पीडित पत्रकारहरुको संयुक्त संघर्ष समिति गठन
Himaltimes -
काठमाडौं । नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वसेका छन् । उनको अभियानमा राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजेले पनि ऐक्यबद्धता जनाएको छ ।
कोरोना प्रकोपको बेला पनि अग्रपंक्तिमा काम गरिरहेका पत्रकारले पाउदै आएको पारिश्रमिकमा...
बारा । कलैया उपमहानगरपालिका वडा न.९ रामपुर बस्ने शिव बच्चन रौनियार र उनका साथै अरु चार जना गरि ८ महिना अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवईको युएईमा पुगे । उनीहरुले घरबाट कर्जा तथा पैँचो लिई काम गर्नका लागि पुगे तर त्यहाँ पुग्दा उनीहरुले सुरु सुरुमा २ घण्टा मात्र काम पाए।
त्यसपछि उनीहरूलाई रोजगार कम्पन्नीले कामबाट निकालिदिए बिगत ६ महिनादेखि उनीहरू युएईमा...
Flash News
नेपालमा गएको २४ घण्टामा १४ सय ९७ जना प्रकोपका बिरामी थपिए, मृत्यु हुने १७ जना
Himaltimes -
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४९७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४९७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४ सय...