काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।
त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । यसअघि ४असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । आइतबार पेरिसडाँडामा बसेको नेकपाको...
काठमाडौ । सोलुखुम्बुका एक वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर उनको मंगलरबार बिहान मृत्यु भएको हो।
मंगलबार बिहान साढे ८ बजे अध्यक्ष तामाङ आफ्नै घरमा रड लिएर छतमा गएका थिए । कुनै कामको लागि छतमा गएका वडाध्यक्ष तामाङलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको आफन्तहरुले...
विपेन उलङगे
कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका केहि भुभाग समेटर पुर्नता: दिएको छ । यस गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती "अभियान" हुन भने उपाध्यक्ष निर्मला बिष्ट "खड्का" हुन ।
गाउँपालिका भित्र दश वडाहरु...
काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।
सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र...
Flash News
२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु भट्टराई
Himaltimes -
काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित खजुरिमा रहेको छ ।
प्रमुख भट्टराईले फेसबुकमा जानकारी लेख्दै भजेका छन् "नेपालको रेल इतिहास । ब्रिटिसले चलाएको स्टिम इन्जिन जसको इतिहाँस २०० बर्ष छ । यो...
लघुकथा : सिफारिस
पुष्कर अथक रेग्मी
सिफारिस १.
"सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरूको नामवली गोप्यनै राखौं" भनी बैठक टुंगियो । बैठकमा चर्को बिरोध गर्नेलेनै पुरस्कृत व्यक्तित्वलाई फोन गर्यो, " ल बधाई छ ! मेरै सिफारिसमा हजूरलाई सम्मान गर्ने निर्णय भएको छ ।"
"के हुन्छ त सम्मानमा " प्रश्न अायो "हजूरलाई दोसल्ला ,सम्मान पत्र र नगद पुरस्कार अरूलाई सम्मान पत्र र खादा मात्रै हो ।...
काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले पनि उडान तालिका तय गरेको हो ।
असोज ५ देखि निगमले पुरानै भाडादर अनुसार आन्तरिक तर्फको उडान सुरु गरेको छ । भाडादरमा सामान्य अवस्थामा जस्तै लागु...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२९ रहेकाे छ भने १० हजार २७६ जनामा संक्रमण पुष्टि भएको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार १५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ६ सय...
काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।
उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।
१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने...