Home Blog Page 970
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यका लगायत देशभर आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । घिसिङले आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले शनिबार विज्ञप्ति जारी गर्दै , ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो...
काठमाडौं । आज संविधान दिवस सो अवसरमा देश तथा विदेशमा सामान्य कार्यक्रम गरि दिवस मनाउने सरकारको निर्णय रहेको छ । आज असोज ३ गते संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने भएको छ। युएईका लागि आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै बुर्ज खलिफामा झण्डा झलमलाउने जानकारी दिएको हो । दुतावासका अनुसार आफूहरुको पहलमा युएई सरकारले शनिबार...
काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज शुक्रबार सार्वजनिक भएको छ । उक्त दोहोरी गीत तामाङ भाषामा रहेको छ । गीत अडियोमा मात्रै सार्वजनिक भएको हो । पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ...
सुरेन्द्र महतो /हिमाल टाईम्स जनकपुर । भारतबाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा आइपुगेको छ । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने तयारी रेल्वे कम्पनीको तयारी छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६००...
काठमाडौं । आज शुक्रबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आउने चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको बैठक स्थगित भएको हो । ब‌ैठक बस्ने बारे तयारी भएपनि बिबिध कारणले भन्दै आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना...
सुरेन्द्र महतो जनकपुर । भारत बाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। बिहीबार साँझ रेल भारतको जयनगर आई सकेको छ पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्था देखि भंगहासम्म...
काठमाडौं । युट्युब लगायतका सामाजिक सञ्जाल अनलाइन आम्दानीलाई राष्ट्र बैंकको मान्यता दिएको छ । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै " राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २४६ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १६ हजार २ सय...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेका हुन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने १० हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो। सोहि ‘सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी हुन । यसअघि राष्ट्रपतिबाट...
- Advertisement -

POPULAR POSTS