Home Blog Page 971
विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । गत भदौ १५ मा कोरोना संक्रमण पुष्टि भएका घिमिरे १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् । संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको छ । आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको हो। काठमाडौंको कोटेश्वर स्थित तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको भेटिएपछि उनको कारोबार रोक्का गरिए छ । त्यस्तै उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज...
काठमाडौं । पहिरोको कारण नारायणगढ- मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । बिहिवार बिहान करिब ४:३० तिर चितवनको इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए । सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक...
हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रूपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७-०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो । निर्माणमा सहज होस भनेर सरकारले सहयोग उपलब्ध गराउन लागेको बताएको छ। कोभिड –१९ को...
पर्सा । वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग महासंघ (ओबीसी) पर्साद्वारा राहत वितरण भएको छ । अखिल नेपाल पिछाडावर्ग महासंघ पर्सा र १३ नम्बर वडाको सहकार्यमा खाद्यान्न आज वितरण गरिएको हो । महासंघले स्थानीय निकाय, प्रशासन लगायतको सहकार्यमा आज नवौं दिनसम्म पनि राहत वितरण जारी राखेको हो । ओबीसीले कोरोना प्रकोप सुरु भएसंगै विभिन्न...
लघुकथा : मुटुको आवाज भरतकुमार भट्टराई मोना लन्डनमा बसेर सामाजिक सेवामा समर्पित भएको निकै वर्ष भयो। हरेक आपत्तिमा स्वयं उपस्थित भएर सक्दो सहयोग गर्ने बानी उनको थियो। उनलाई भेट्दा कस्ताकस्ता दु:खकष्ट सहिरहेकाहरू पनि तुरुन्तै फुर्तिला र आराम अनुभव गरेका जस्ता देखिन्थे। "तपाईंलाई कस्तो छ?" उनी सोध्थिन् पीडितलाई। "निकै आराम छ हजुर।" पीडितको शान्त स्वर प्रत्युत्तरमा आउँथ्यो। यसबाट उनलाई अपार सुखानुभूति हुन्थ्यो। यस्तै प्रकारका कल्याणकारी...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज अझ बढेको देखिएको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेका हुन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने १० हजार ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको...
बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो । बिगतमा गाउको बिचमा रहेको "बालसेवा आधारभुत बिधालय"को प्राङ्गणमा गाउका युवाहरु खेल्ने गरेकामा पछिल्ला दिनहरुमा बिधालयले उक्त खेल मैदान दिन नमाने पछि युवाहरु बिधालय प्रती आक्रोशित भएका थिए...
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा "प्रभाकर"ले भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सार्नुपर्ने बताएका छन । नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका हुन । उनले लखेका छन् ,“अब धेरै भयो ! सिन्धुपाल्चोकका जनतालाई कतिन्जेल भुकम्पको त्रास र पहिरोको जोखिममा बस्न बाध्य पार्ने । मनोबैज्ञानिक भय र जुकजुकी...
- Advertisement -

POPULAR POSTS