Home Blog Page 972
काठमाडौं । भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको 'मेरो प्यारो बाबा' गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो उत्तम राईको अफिसियल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतको भिडियोमा...
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न लागेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा नेपाली श्रमिकमा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप...
समीर मल्ल बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैर पत्रकारहरुको नाम सिफारिस गरेको भन्दै प्रेस संगठन बझाङ शाखाले आपत्ति जनाएकाे छ । गैरपत्रकारहरुलाई महास‌घकाे सदस्यका लागी सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको भन्दै प्रेस संगठन जिल्ला शाखा बझाङले प्रेस विज्ञप्ति निकाल्दै महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । नयाँ सदस्य थप्ने सवालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश...
काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्पको धक्का महशुस गरिएको हो। केहीबेरसम्म करिब ५-१० सेकेन्डसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करिब ६ रेक्टर स्केलको आसपास भुकम्प...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी मंगलबार बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ । कोईरालालाई बरिस्ठताको...
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली राजदुतावासमा मंगलबार उक्त भेटवार्ता भएको हो । भेटवार्तामा मलेसियामा रहेका नेपाली श्रमिकहरुको समसामयिक विषयका समस्या त्यसको समाधान र पहल बारे बृहत रुपमा छलफल भएको नेपाली राजदुतावास...
काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । उपत्यका भित्रका काठमाडौं , भक्तपुर र ललितपुरमा गरि उक्त संक्रमितको सङ्ख्या थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज अझ बढेको देखिएको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यधपी अन्य दिनको तुलनामा आजको यो सङ्ख्या कम हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको छ ।...
- Advertisement -

POPULAR POSTS