Home Blog Page 975
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र बनेको आरोप लगाएका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता राईले भने,"पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको...
विपेन उलङगे काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना गरि संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको हो । स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गरेको डाकमान बचाउ...
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको हो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा अझै २४ जना हराइरहेका छन् । उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा...
ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । मेसीले ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । करिब दश दिनपछिको अन्यौलताबाट मेसीले क्लबमै...
लघुकथा : पाेखिएका सपना ! वि.पि.अपरिचित पल्लाघरे दिदीलाई डाक्दै सुन्तलीले भनी,"हेर्नु न,के भयाे के भयाे ? भरे भाेलि भएकाे भैंसी !" "मलाई डाकेर हुन्छ त,डाक्टरलाई पाे खबर गर्नु पर्छ,"भन्दै बाटुलीले पशु चिकित्सकलाई डाकी। डाक्टर र उनका बीचमा के के गन्थन भए.......! एक कान दुई कान हुँदै छर-छिमेक अाँगनमा टम्म भए। डाक्टर अाए,`हुनेहार दैव नटार´चार दिनकाे अथक प्रयास पनि असफल भयाे।सुन्तलीले भने पिढींका...
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न लागेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा नेपाली श्रमिकमा हुने गरेका विभिन्न समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २ सय २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय २ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५३ हजार २ सय २० पुगेको छ । यो सङ्ख्याको हाराहारी केहि दिनदेखि निरन्तर छ । त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १५ हजार २...
चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ । सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार...
ऐजेन्सी । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ८६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ८ जना डिस्चार्ज भएपछि ९ हजार...
काठमाडौं । मापदण्ड विपरीत नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने पाँच उद्योगलाई अौषधि व्यवस्था विभागले कारबाही गरेको छ । कारबाही पर्नेहरूमा काठमाडौंका ४ र भक्तपुरको एक उद्योग रहेका छन् । ती उद्योगहरुले मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । विभागका अनुसार कारबाही पर्नेमा...
- Advertisement -

POPULAR POSTS