काठमाडौं । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै घरका तीन जना मृत अवस्थामा फेला परे। मृत अवस्थामा फेला पर्नेहरुमा घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत रहेको थियो ।
घटनाको बारेमा खबर पाएपछि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापासहितको टोली घटनास्थल पुगेको थियो।
टोलीले काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटबाट फरेन्सिक टोली...
विपेन उलङगे
काठमाडौं । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्थायी समिति बैठक सम्पन्न भएको छ । नेकपा भित्रको गुटगत विवाद र कुर्सी तथा पदयी सेरोफेरोलाई बैठकले केहि हदसम्म समाधानको प्रयास गरेको बुझिएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा अध्यक्ष द्धय केपी शर्मा ओली र प्रचण्ड वीच आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । तर...
लघुकथा : कोरोना भाईरस
जयदेश श्रेष्ठ
हामीलाई बिर्सिसक्यो भन्ठानेको त, चार पाच बर्षपछि शहरबाट आएको छोराको परिवार, घरमा नबसिकन किन यो हाम्रो बारीको पाटामा बस्न थालेको ?
सकिनसकी ८० बर्षको मेरो बुबा, हाम्रो नजिक आउन खोज्नु भयो तर गाउँको वडा अध्यक्षज्यूले बुबालाई रोक्दै भन्नु भयो, "होस् बुबा, यिनीहरुको नजिक नजानू होला । "बुबाले दाहिने हात कानमा गोलो बनाउदै सोध्नु भयो," किन हँ...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो केहि दिनयताको तथ्यांकअनुसार यो स्थिर सङ्ख्या हो ।
त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १४ हजार...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ८२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यो सङ्ख्या मलेसियामा पछिल्लोपटककै सबैभन्दा धेरै हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ ।...
विपेन उलङगे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिदै छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।
विभिन्न सामाजिक सञ्जालहरुमा घिसिङलाई प्राधिकरणको निरन्तरता दिन माग गर्दै आएका छन् ।...
काठमाडौं । गायिका उर्मिला लाम्गादेको "लिन आउँछु भन्थ्यौ" बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । गायिका उर्मिलाको आवाज रहेको उक्त गीतमा
शब्द दिग्गज धरौली रहेको छ भने र संगीत अर्जुन पोखरेलले दिएका छन्। बूढासुब्बा डिजिटल मार्फत बिहीबार उक्त गीत युट्युवमा सार्वजनिक गरिएको छ ।
नेपाली लोक आधुनिक शैलीको उक्त गीतमा अहिले कि चर्चित नायिका तथा मोडल पुजा शर्माले अभिनय...
Flash News
स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बाको १ सय १३ औं पुण्यतिथि भारतको आसाम राज्यभर
Himaltimes -
ढेकियाजुली । भारतको स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बा (मादेन थलङ)को ११३ औं पुण्यतिथिमा आसाम राज्यमा रहेका लिम्बूहरूको साझा संगठन लिम्बू महासभा आसामले विभिन्न कार्यक्रम गरी सम्झिएको छ ।
महासभाका अध्यक्ष लखि खापुङका अनुसार भारतको आसमभरका महासभा गठन भएका जिल्लाहरूमा स्मृतिदिवस मनाएको हो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना महामारीको कारण अध्यक्ष खापुङले आफ्नै जिल्लामा सहभागी भएको जनाएका थिए । शोणितपुर जिल्लामा...
मुक्तक -१
हुन्न अर्थ महलको ~ ~शान्ति छाउँदैन भने,
मलमल शैया के गर्नु खै ~निंद आउँदैन भने,
पुर्णतामा खाली भइ~गुमाइ सारा खुसीहरु ,
त्याे सुख नि के सुख भाे सन्ताेष पाउँदैन भने ।
मुक्तक- २
झरनाका झङ्कार ती ~ संगीतकाे धुन जस्ताे,
छङछङ बग्ने खाेली पनि ~दाैंतरी नै हुन जस्ताे,
तिम्राे साथ जिन्दगीमा पाएदेखि लाग्न थाल्याे ,
तनमनकाे अँध्याराे नि ~पुर्णिमाकाे जुन जस्ताे ।
मुक्तक- ३
पारिजातका फूल सरी झरी...
काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन सहुलियत भाडादर कायम गर्न र अलपत्र तथा आर्थिक भार उठाउन नसक्नेलाई नि:शुल्क उद्धार गर्न सरकार संग माग गरेको हो ।
नेपाली मजदुर एकता समाज मलेसियाको प्रेस...