Home Blog Page 978
लघुकथा : श्रमिकको पीडा नारायण प्रसाद उपाध्याय स्थानीय हवाई कम्पनीमा पियनकाे रुपमा काम गर्ने प्रेमनाथ सांझसम्म काममा व्यस्त रह्यो । काेठामा आएपछि बल्ल थाहा पायाे, भाेलिदेखि लकडाउन रहेछ । २ हप्ता मात्र त हाे , त्यसपछि काम शुरु भैहाल्छ भन्दै बस्याे । तर लकडाउन निरन्तर रहिरह्यो । एउटै कम्पनीमा काम गर्ने सिनियर सरहरु जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर गाडी रिजर्भ गरि घरतिर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षणसमेत गराएको छ । गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई भदौ १८मा नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा...
हिमाल टाईम्स संवाददाता क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । आजको १०० जना संक्रमित, पछिल्लो समयमै सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो । जसमा साबाह राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने आजको तथ्यांकमा स्थानीयमा भन्दा विदेशीमा संक्रमण...
दाजु गुरुङ  " आर यू नेप्लिज ? " अफ्कोर्स । ' तर तपाईंको टोन नेपाली जस्तो लाग्दैन । ' " कसरी लाग्दैन ?   लामो हाँसो हाँसेर अलिक सजिलोसँग बस्दै मलाई पनि बस्ने सङ्केत गरिन् । अनि आफू नेपाली नभएर फिलिपिनो भएको स्किार्छिन । यति भनिरहँदा उनको अनुहारको छालहरूमा धेरै उतारचढाव आएको देखें । नजिकैको सागरमा हावाका झोक्काहरूले नयाँनयाँ लहरहरू तरङ्गित भइरहे जसरी । तत्कालै...
कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न...
लघुकथा : यथार्थता सुशीला शर्मा यात्राको तयारी गर्दै गर्दा १५ दिनको‌ लागि आवश्यक सामाग्री तयार भयो । चाहिने खर्चको जोहो पनि गरियो । केही खानेकुरा पनि लानुपर्छ कि भन्दा केटाकेटीले हाँस्दै भन्न थाले , "हजुरको जमाना होइन । आमा , यो त आजको सुविधा सम्पन्न युग हो । पैसा साथमा भएपछि खान मन लागेको कुरा त्यही पाइन्छ । " मलाई पनि ठिकै...
काठमाडौं । तनहुँ, वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहु विवाह मुद्दामा १ वर्ष ६ महिना कैद र ५ हजार जरिवाना ठहर भई उक्त कैद मध्ये १ वर्ष ५ महिना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ७९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ९७९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ । यस्तै १ हजार ७३६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३० हजार ६७७...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६२ जना रहेकाे छ । आजको ६२ जना संक्रमित, पछिल्लो समयमै सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो । जसमा साबाह राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने आजको तथ्यांकमा स्थानीयमा भन्दा विदेशीमा संक्रमण बढी देखिएको मलेसियन स्वास्थ मन्त्रालयले बताएको छ । मलेसियामा हालसम्म...
काठमाडौँ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्रा उ गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिदै सुब्बाले कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका...
- Advertisement -

POPULAR POSTS