Flash News
चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनपछि सफल अवतरण
Himaltimes -0
ऐजेन्सी । चीनले निर्माण गरेको अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।
यो यान पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान हो । यसले अन्तरिक्ष यात्रालाई सस्तो सुलभ बनाउने सन्दर्भमा यो महत्त्वपूर्ण सुरुवात रहेको चीन सरकारले घोषणा गरेको चीनिया सञ्चारमाध्यमले जनाएका छन ।
समाचार अनुसार उक्त यान गत शुक्रबार जिक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।
यान जिक्वान...
काठमाडौ । दाङमा भदौ १४ गते राति १२ बजे देखि २१ गतेसम्म जारी गरिएको निषेधाज्ञा पुनः लम्बाइएने भएको छ । निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरि फेरि लागु गरिन लागिएको हो ।
आइतबारको जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार भदौ २८ गतेसम्म निषेधाज्ञा पुनः थप गरिएको छ । निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी...
काठमाडौं । पाल्पा, रम्भा गाउँपालिका-५ आर्यभञ्याङस्थित सडकमा ना.३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको शनिबार दिउँसो निधन भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचारको क्रममा निधन भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, दार्मा गाउँपालिका-२ छरीखोलास्थित सडकमा रा.१ त २५०१ नम्बरको ट्रयाक्टरबाट झर्ने...
बर्दिया । गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ८० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९८० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार २७ रहेको छ ।
यस्तै १ हजार ८१५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २८ हजार ९४१...
लघकथा : अन्तिम इच्छा
खगेन्द्र बस्याल
तल्लाघरे माइला बालाई बाहिरबाट हेर्दा कुनै कमी थिएन ।सबै छोराछोरीहरुको राम्रो कमाई थियोे ।सबैले आआफ्ना परिवारलाई सुखसंग पालेकै थिए , तैपनि छोराछोरीबाट निराशै देखिन्थे ।
समय क्रममा उनी थला परे।जहाँ लगे पनि सञ्चो भएन।डाक्टरले उनलाई अब घरमै लगेर उहाँको चाहना अनुसार सेवा गर्न सल्लाह दिए। एम्बुलेन्सबाट घर पुर्याइएपछि त्यहाँ छिमेकीहरुको पनि बाक्लो उपस्थिति रह्यो । देहान्त...
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन्।
गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको...
डा.रवीन्द्र पाण्डे
लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ ।
- अब जनजीवन सहज बनाऔं । हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ ।यसले मनोसामाजिक असर देखा परिरहेको छ ।
- हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं ।...
लघुकथा : पितृ श्रद्धा
त्रिलोचन ढकाल
"हेलो ! गुरुजी !! आज श्राद्ध गर्ने दिन हो । आई दिनु हुन अनुरोध गर्दछु ।"
"यो कोरोना रजाइँका बेलामा कहाँ आउन मिल्छ र ?"
"सामाजिक दुरी कायम गरेर गरौँला नि गुरु । नहुने भए भर्चुवल नै गरौं ।"
"तपाइँ अरबौं पति हो कि अरबपति हो यजमान ?
"दक्षिणाको निम्ति सोध्नु भयो गुरुजी ?
"होइन । मैले त पेसा बदलि...
Flash News
२९ बालबालिका, २७ आमा र २९ जेष्ठ नागरिकलाई सहयोगी नेपालको पोषणयुक्त खाद्यान्न
Himaltimes -
काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गर्दै आएको छ । सो अनुरुप...