Home Blog Page 980
कविता : म बुद्ध हारेको देख्छु पुरस्कार सापकोटा तपाई धर्म देख्नुस वा बदला ! म त मानवता हराएको देख्छु !! तपाई पुलिश कुटिएको देख्नुस ! म अनुशासन हराएको देख्छु !! तपाई आन्दोलनकारी मरेको देख्नुस ! म एउटा आमाले सन्तान गुमाएको देख्छु, एउटा सन्तानले अभिभाबक गुमाएको देख्छु !! तपाई अर्को जात देख्नुस, अर्को धर्म देख्नुस ! म आफु जस्तै जीवन देख्छु !! तपाई अर्को रंग देख्नुस, अर्को देश देख्नुस ! म सिंगो पृथ्वी, एक...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ४१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ४१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ८७० रहेको छ । यस्तै १ हजार ५६६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २१ जना डिस्चार्ज भएपछि ९ हजार ११३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
ऐजेन्सी । मलेसियामा एकै दिशामा हिडेका दुई रेल (ट्रेन) दुर्घटना परेका छन् । एक स्टेसन नजिकै बिधुतिय सेवा रेलले ( ईटीएस) ले अर्को कम्मुटर रेल(केटिएम) लाई ठक्कर दिएको थियो । केटीएमबीका सीईओ दातुक कमरुलजामान जैनालका अनुसार दुर्घटनामा केहि पेसन्जर सामान्य घाइते भएका  उपचारमा  छन्  भनेे बााँकी यात्रुलाई यात्रा सहजताको लागि तुरुन्तै वैकल्पिक रेल मार्फत गन्तव्यमा पुर्याएको छ । केटिएमरेल सेम्वान राज्यको...
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ । यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९ बर्षीय गोमन सिंह मगर मृत अस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान (RIT) समुह ,...
 देवेन्द्र सुर्केली विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति वर्ष पुग्नुभयो भनेर सोध्दा ९० सालको भुकम्प हुँदा म यति वर्षको थिएँ अर्थात भुकम्पको यति साल पछि म जन्मिएको हो भन्ने गर्छन् । त्यसैगरी राजनीतिक घटनाक्रम तथा अन्य घट्नामा पनि त्यसको आसपासलाई आधार मानिन्छ । खोटाङ ऐसेलुखर्कस्थीत जुबुका प्रतापसिंह राईको चाही ‘९० सालको भूकम्प’ अलि...
भक्तपुर । कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्। करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो। यसपछि श्वासप्रश्वासमा समस्या आएपछि उनको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ। कोरोना संक्रमित परिवारलाई होम आइसोलेशनमा राखेर...
जनकपुरधाम । सिरहा प्रहरीले मिर्चैया नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरेकाे छ । प्रहरीले को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद गरेको हो । पक्राउ परेका तीनै...
डा.रविन्द्र पाण्डे कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं...
कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
- Advertisement -

POPULAR POSTS