Home Blog Page 988
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण आमाछोराको एकै दिन मृत्यु भएको छ । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएकोे प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या , उच्च रक्तचापको समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका...
काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ भोलाबसन्त चोकस्थित सडकमा आरजे ०२ जिबि ३३४७ नम्बरको लरी गाडी...
पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सोनाम लामा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुमा नमस्कार । वर्तमान कोभिड– १९ को विषम परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले आफनो बलियो उपस्थिति देखाउँदै नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग देखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार तथा राहत सहयोग गर्ने कार्यमा सहयोगी भूमीका निर्वाह गर्दै आएको यहाँहरुलाई अवगतै छ । यसै सिलसिलामा संघले अहिले सदस्यता...
सुरेन्द्र महतो रौतहट । रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ । १९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार...
काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ। मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा अहिले बढिनै अपनाएकाे छ । कोरोना भाइरसका कारण मानिसहरु खानपानमा पनि चिन्तित बनेकाे पाईएकाे छ । यस्तो अवस्थालाई मध्यनजर गरेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच...
हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ । हस्तमैथुनबारे विकिपेडिया अनुसार “आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ । पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा...
लघुकथा : वैतरण दान -निमेष आचार्य (सुशील ) विर्खमान मध्यम वर्गको थियो। र उसको दुई भाइ छोरा थिए। जेेठो छोरा सरकारी जागीरे ।तर पनि उसले शहरमा वङ्गला मोटर गाडि जोडेको थियो । कान्छो चाहिँ पढे लेखेको भए पनि घर मै वसेेको थियो।अर्थात वृद्ध अामा वुवाको स्यार सुसार गरेर कृषि पेसामा रमाएको थियो। एक दिन विर्खमान सिकिस्त विमारी भयो।डाक्टर वैेधले जवाफ दिए। हिन्दु परम्परा...
दार्चुला । मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने ३७ वर्षीय लाल बहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेका छन् । मादक पदार्थ सेवन गरी उनीहरुले लाल बहादुरलाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ५७८ रहेको छ । यस्तै ३१३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार...
- Advertisement -

POPULAR POSTS