काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गर्दै आएको छ । सो अनुरुप...
सुनसरी । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१४ बस्ने ठम्मरे पारुहाङ भन्ने २१ वर्षीय ससिम राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार १० गते राति धरान उपमहानगरपालिका-३ आइतबारेस्थित सडकमा सोही उपमहानगरपालिका-१४ पिण्डेश्वरी चोक बस्ने १९ वर्षीय रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले आफ्नै घरगाउँमा लुकिछिपी बसेको...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११ जना रहेकाे छ ।
मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको बताएको छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको...
शसांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका सह–इन्चार्जसमेत रहेका यामलाल कँडेललाई यतिबेला फेरि एक पटक मुख्यमन्त्री बन्ने हुटहुटी जागेको छ । त्यसका लागि उनले आजकल फेसबुक अभियान चलाइरहेका छन् । र, कर्णाली प्रदेश सरकार परिवर्तनको हल्लालाई मिडियाबाजी गरिरहेछन् ।
यही भदौ १ गते एक राष्ट्रिय टेलिभिजनसँगको अन्र्तवार्तामा “कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने साथीले नैतिकताका आधारमा पदबाट राजीनामा दिने...
Flash News
नेकपा उपाध्यक्ष गौतमको ” यो मुक्त भूमि, हो बुद्दभुमी” गीतको भिडियो सार्वजनिक (भिडियो)
Himaltimes -
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) उपाधक्ष बामदेब गौतमले रचना गरेको " यो मुक्त भूमि, हो बुद्दभुमी" गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ ।
गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीत राष्ट्रिय गानको छनौट प्रतिस्पर्धामा पनि परेको थियो । उक्त प्रतिस्पर्धामा ब्याकुल माइलाको "सयौ हामी फुलको थुंगा " छनोट परेपछि राष्ट्रप्रेम गीत को रुपमा २०६४ सालमा रेकर्ड भएको...
कास्की । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका ३ जना आरोपीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भई हाल कास्की पोखरा महानगरपालिका-२३ बस्ने ४२ वर्षीय बसन्त लामा, सोही महानगरपालिका बस्ने ४५ वर्षीय भरतराज भण्डारी र ४५ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।
उनीहरूले पोखरा महानगरपालिका-२३ बस्ने २९ वर्षीय महादेब सापकोटालाई भदौ ८ गते दिउँसो सोही...
ऐजेन्सी । मलेसियामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नको लागि लागु गरिदै आएको सुधारिएको आवागमन नियन्त्रण आदेश (आरएमसीओ)लाई आगामी डिसेम्बर ३१ सम्म थप गरेको छ ।
यसअघि सुरुवातमा लागु गरेको आवागमन नियन्त्रण आदेश (एमसीओ)लाई केही हदसम्म खुकुलो पार्दै मलेसियाले आरएमसीओ लागु गर्दै आएको छ ।
मलेसियाका प्रधानमन्त्री तान श्री मुहयिदिन यासिनले स्थानीय सञ्चारमाध्यम मार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै आरएमसीओ आगामी डिसेम्बर...
राजन सिलवाल
लघुकथाकार राजु क्षत्री अपुरोको चौथो लघुकथा कृति दिमागको बिर्को हात परेको निकै समय भयो । मित्र श्री टंक आलेमगरमार्फत् यो कृति हात परेको हो । राजु क्षत्री अपुरोसँग विद्युतीय संसारमा कुरा भएको छ । प्रत्यक्ष भेटघाट छैन । मलेशियामा रोजगारी छ, थाहा छ । माछापुच्छ्रे गाउँपालिकामा पर्ने लाहाचोक उनको घर हो त्यति थाहा छ । उमेरमा भाइ हुन्...
काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् ।
विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो । हजारौं प्रतिस्पर्धीबाट चयन भएर प्रतिस्पर्धाको उत्कृष्ट ३ मा पुगेका मध्येबाट नेपाल आइडल ३ को बिजेता सज्जा चौलागाई, दोस्रो प्रबिन बेडवाल, तेस्रो किरण कुमार भुजेल रहेका...
काठमाडौं । काठमाडौमा एकजना ४० वर्षीय पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
काठमाडौं महानगरपालिका-१६ बनस्थली राष्ट्रिय मृगौला अस्पताल नजिकै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई चन्द्रागिरी नगरपालिका सतुङगल बस्ने ४० बर्षीय इन्द्र बहादुर खड्का बिहीबार मृत अवस्थामा फेला परेका हुन । उनको मृत्युको कारण बारे नखुलेको यस बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका-९ रास्कोटी चिउरेथरीस्थित जंगलमा सोही...