भक्तपुर । सूर्यविनायक नगरपालिका-९ स्थित सडकमा बा.३ ख ५३२२ नम्बर ट्याङकरले बा.२१ च ८८०५ नम्बरको हाती गाडी र बा.५ ख २९४३ नम्बरको महेन्द्र निसान गाडीलाई बिहीबार दिउँसो ठक्कर दिँदा हात्ती गाडीका चालक झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २६ वर्षीय मिलन मगरको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा...
मलेसिया । गैरआवासीय नेपाली संघ ( एनआरएन) मलेसियामा जारी विवाद साम्य हुने भएको छ । अध्यक्ष हरि भट्टराईले वरिष्ठ उपाध्यक्ष सुन्दर आले विरुद्ध स्थानीय प्रशासनमा हालेको उजुरी फिर्ता लिने भएपछि विवाद समाधान हुने भएको हो ।
अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेकोले आफु असुरक्षित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका...
नेपाली मनमा रास्ट्रीयताको भावना जगाउनका लागि गीतकार यम प्रसाद आचार्यले आफ्नो नयाँ म्युजिक भिडियो 'नेपाली म हुन सकु' सार्वजनिक गरेका छन्।
नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले...
बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १० जना रहेकाे छ ।
मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको बताएको छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ९ सय २७ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ सय २७ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार १९ रहेको छ ।
यस्तै १६९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार...
बाँके । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई...
कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए ।
पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका-३ बस्ने रोहीना भन्ने ४९ वर्षीय...
काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनाले हुदैछ । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ ।
विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । हजारौं प्रतिस्पर्धीबाट चयन भएर प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।
एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो...
चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार दिउँसो १ बजेतिर विद्यालयबाट...