Home Blog Page 997
मलेसिया । अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेका छन् । आलेले आइतबार एक विज्ञप्ति जारी गर्दै आफु अहिलेसम्म सुरक्षित र सकुशल रहेको जानकारी दिदै संस्थाभित्रको समस्या संस्थाभित्रै छलफल गरेर समाधान गर्न माग गरेका हुन । आलेले विज्ञप्ति सार्वजनिक...
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ८ हजार ६९७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २ करोड ३३ लाख ८२ हजार ७९ मा देखिएकाे संक्रमित मध्ये १ करोड ५९ लाख ८ हजार ५२५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै...
काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । उनले फेसबुक लाईभमा आएर माफी मागेकी हुन । ‘महानायक’ विवादपछि ट्रोलको सिकार भएकी दिपाले जन्मदिनको अवसरमा फेसबुक भिडियोमार्फत मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला उनले भनिन् ।’ कलाकारिताको ३० वर्षको दौरानमा आधी समय पीडादायी भएको बताकी छिन् ।...
वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो...
  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गरि देश विकास गर्न सक्ने समेतको धनी संस्थाकाे रुपमा हेरिदै आएको छ । त्यही संस्थामा विदेश स्थित विभिन्न देशमा पद र प्रतिस्ठाको लडाइ हुने गरेको पनि...
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ खारावाङ बस्ने २१ वर्षीय थमचन्द्र रोका र सिस्ने गाउँपालिका-१ भट्टेचौर बस्ने २६ वर्षीय अमित विसी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रोकाको साथबाट...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ६ सय ३४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार ६२१ रहेको छ । यस्तै शनिबार १३६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ९४९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौं । नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीहरूलाई नि:शुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । उसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नि:शुल्क उद्धार गर्न माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै उद्धारको दायरालाई फराकिलो पार्दै नि:शुल्क गर्न माग गरेका हुन्। त्यसरी उद्धार गरिएका नेपालीलाई सरकारी खर्चमै क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण र गाउँसम्म पुर्‍याउने प्रवन्ध मिलाउन...
- Advertisement -

POPULAR POSTS