समीर मल्ल
काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् ।
जोशी नेपालि गीतसंगीत तथा डेउडा गीतमा निकै नै चर्चा चुलिएको नाम हो । जोशीले देउडा क्षेत्रमा अतुलनीय योगदान पुर्याएकी छन् । हरेक गित उत्तिकै चर्चित र लोक प्रिय छन् ।...
सुरेन्द्र महतो
जनकपुरधाम । तराईमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो ।
चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ ।ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने...
कैलाली । अछाम रामारोशन गाउँपालिका वडा नं ५ को सैनि बजारमा मंगलबार राति परेको अविरल वर्षापछिको बाढीको कारण बिस्तापित भएका परिवारलाई सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान सुदुर पश्चिमेली आपतकालीन राहत कोष मार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्वका बिभिन्न राष्ट्रमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा,विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने...
Flash News
पुजारी हत्याकाण्ड : विश्व हिन्दु परिषद रौतहटद्वारा छानबिन गर्न मागसहित प्रजिअ यादवलाइ ज्ञापनपत्र
Himaltimes -
सुरेन्द्र महतो
रौतहट । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित "श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनालाई विश्व हिन्दु परिषद नेपालले छानबिन गर्न माग गरेको छ ।
परिषद घटना प्रति घोर भत्सर्ना गर्दै बिहीवार प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । परिषदका जिल्ला अध्यक्ष आलोक पान्डेको नेतृत्वमा घटनाको कडा...
लघुकथा- तीज
सीताराम नेपाल
तिज आयो । हुनेखाने महिलाको तडकभडक आयो । हुदा खाने परिवारलाई तिजले गलपासो ल्ययो ...."
समाचार सुनिरहेका एकराज बोल्यो ।
महिला अभियन्ता सरिताले मन्चबाट तिजको भाषण दिदै थिइन ।
"....हामी पढे लेखेका महिलाले धनसम्पत्ति छ भन्दैमा तडक भडक गर्नु हुदैन, महङ्गो लत्ताकपडा र गरगहना लगाउनु त झनै हुदैन । भड्किलो भएर हिड्दा महिला भनेका पुरुषका भोग्या हुन् भन्ने प्रमाणित हुन्छ...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ३८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ८ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।
यस्तै शुक्रबार २५० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा १३ जना डिस्चार्ज भएपछि ८ हजार ९४५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
Flash News
चार्टर उडान सुचारु हुने, अनिवार्य होटल क्वारेन्टाइन बस्दा मझौला होटलमा पनि बस्न मिल्ने
Himaltimes -
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेकोमा पुनः सुचारु गर्ने तयारी गरेको छ ।
नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका लागि होटल व्यवस्थापन पुरा नभएको भन्दै सरकारले चार्टर उडान रोकेको छ । सरकारले होटल क्वारेन्टाइन तयारी गरेको...
काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ पाङ्खर निवासी शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ३६ हजार ५१८ एकमुष्ट रकम संस्थाका सल्लाकार चक्र घिसिङ र पुर्ब अध्यक्ष नबराज लामा लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले...
ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे...