Flash News
लघुकथाको व्यापकता भएको देख्न पाउँदा अति नै खुसी लागेको छ : श्री ओम श्रेष्ठ “रोदन”
Himaltimes -0
माता बेलकुमारी श्रेष्ठ र पिता शिवप्रसाद श्रेष्ठको कोखमा बि सं २०१९ कार्तिक १५ गते ललितपुरको झम्सिखेलमा जन्मिएका श्री ओम श्रेष्ठ ` रोदन ´ नेपाली साहित्यका बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन । कुशल निबन्धकार , कथाकार र कवि मात्र होइन , सम्पादनको क्षेत्रमा समेत ख्याति कमाउनु भएका श्रेष्ठ निर्भिक लेखन तथा अभिव्यक्तिमा स्पष्ट दृष्टिकोण राख्ने शान्त र सौम्य स्वभावले युक्त छन्...
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत...
सुरेन्द्र महतो
काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।
अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई गोली हानी फरार भएको प्रहरीले जनाएको छ । अज्ञात समूहको गोली प्रहारबाट...
काठमाडौं । काठमाडौंमा एक अपरचित व्यक्तिको शव फेला परेको छ ।
काठमाडौं महानरगपालिका-८ गुहेश्वरीस्थित बागमती खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् । मृतकको हातमा वीर बहादुर लेखेको ट्याटु भेटिएको छ ।
यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र पारिवारिक खोजी गरि रहेको जनाएको छ ।
सुरेन्द्र महतो
महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका-९ बथनाहास्थित नेपाल-भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ । २२ वर्षीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पारेका हुन्।
फेला परेको उक्त मूर्ति लगभग एक फिटको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं वर्ष पुरानो जस्तो देखिन्छ । फेला परेको उक्त मुर्ति अन्य कहिँकतै...
काठमाडौ । केहि समय अघि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताका कारण ट्रोलमा परेका गायक दुर्गेश थापाले "आलु जस्तो गायक" बोलको गीत सार्वजनिक गरेका छन ।
गीतको शब्द भाव 'होहो माले भन्ने मान्छे, गायक भो बबाल, नगर सवाल.."
उक्त गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको भन्ने कथा समेटेका छन्। गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।
गीतको भिडियो...
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पबित्रालाई पक्राउ गरेको हो ।
साथै उनका पती श्रीमान सुनिल भन्ने २७ वर्षीय फुल बहादुर...
काठमाडौ । दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हातहतियारको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
थप...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ७ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिवार थप ७ सय ७ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ५५५ रहेको छ ।
यस्तै बिहिवार २६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७...
Uncategorized
कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा झण्डै ९ हजार निको भए
Himaltimes -
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ९३२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...